बालुवाटार जग्गा प्रकरण: सञ्चारमन्त्री बास्कोटाले मुख खोले, गरे यस्तो दावी
चैत २८, काठमाडौं– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो...