विप्लव समूहमाथिको प्रतिवन्ध हटाउन अनुरोध गर्दै अस्ट्रेलियाबाट यस्तो पत्र
चैत २८, काठमाडौं । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ...