माघ ४, काठमाडौँ | नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।
काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो...