ठोरी गाउँपालिका प्रदेश नं ३ मा गाभिन्छ: प्रचण्ड
पुस १०, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि...