मंसिर २३, दाङ । दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी भएका छन् ।
वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गरेका छन् ।...