जनगायक पाख्रिनलाई प्रचण्ड र ओलीद्वारा श्रद्धाञ्जली, बौद्ध परम्पराअनुसार अत्येष्टि गरियो
मङ्सिर ६, रत्ननगर | जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ ।
उहाँको पार्थिव शरीरलाई छोरा बाबुरामले दागबत्ती दिनुभएको थियो । जलाएर अत्येष्टि गरी...