सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्छ: सभामुख
असार २८, काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले संविधानले सबै जाति समुदायका भाषा तथा संस्कृतिलाई महत्व दिएकाले सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
भाषा आयोगले आज आयोजना गरेको ‘भाषा आयोगको...