राजमो भित्ते घडीको लंगुर रातिमा देखिने जुनकिरि: सूर्य थापा

असार ३, प्युठान । एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन अपिल गरेका छन...