असार १९, तेह्रथुम । तेह्रथुमका छ वटा स्थानीय तह मध्ये पाँच वटामा नेकपा एमाले र एक वटामा नेपाली कांग्रेस विजयी भएका छन् ।
नेकपा एमालेले म्याङलुङ्ग नगरपालिका, आठराई, फेदाप र छथर...