नवलपरासीको मध्यविन्दु नगरपालिकामा एमालेको अग्रता
जेठ १, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मतगणना भइरहेको छ ।
अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार एमाले अगाडि रहेको छ । मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भिमलाल अधिकारीले १६१, मत ल्याएका छन्...