तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत: आयुक्त पौडेल
बैशाख २९, पोखरा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ ।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो...