स्थानीय चुनावमा यसरि होमिँदैछ माओवादी केन्द्र
रमेश लम्साल/चैत २२, काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ ।
माओवादीले ७४४...