स्ववियु निर्वाचनका लागि फेरी अर्को संयुक्त प्यानल घोषणा
फागुन ५, कालिकोट । त्रिभूवन विश्व विद्यालय द्धारा सम्बन्धन प्राप्त क्याप्सहरुमा यहि १४ गते हुन गैरहेको स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा कालिकोटमा भने संयुक्त प्लानल घोषणा गर्ने होटवाजी ब्यापक चलेको...