भदौ २१, चितवन । नेपाल तरुण दल चितवनको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन ताम्राकार विजयी हुनुभएको छ ।
सोमबार साँझ सकिएको मतगणनानुसार उपाध्यक्षमा निरञ्जन सुवेदी, सचिवमा प्रह्लाद उप्रेती र...