कात्तिक २७ पोखरा । नेपाल तरुण दलको चौथो महाधिवेशन आज देखि पोखरामा सुरु भएको छ । बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका...