प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा १ हजार १६५ जना नेपाली कामदारको माग
असार ५, काठमाडौं | यूएई, कतार, बहराइन,मलेसिया र कुवेतको प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा महिला र पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।
फरक फरक ५ देशका लुलु हाइपर मार्केट कम्पनीमा...