काठमाडौँमा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु
पुस १८, काठमान्डौ | काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६...