पुस १६, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ । उक्त विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा...