कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
पानीको चर्को समस्या रहेको वडाबासीलाई...