कृषि उत्पादनमा बिम्स्टेक राष्ट्रको जोड
राजाराम कार्की | भदौ १६, काठमाडौँ | बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाँैथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ ।
सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी...