असार १६, काठमाडौं । ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा जडिबुटीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् ।
घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल...