ग्याँस उत्पादन गर्ने लक्ष्य सहित छत्रकोटमा सरसफाई अभियान
प्रेम सुनार | जेठ २४, गुल्मी | विश्व वातवरण दिवसको सप्ताह व्यापी सरसफाई अभियानका क्रममा गुल्मीको छत्रकोट गाउँपालिकाले निकट भविश्यमा गाउँमै खान पकाउने ग्याँस उत्पादन गर्ने लक्ष्य सहित सरसफाई अभियान...