हुम्लाको सिमिकोट-८ मा करेन्ट लाग्दा गोरुको मृत्यु, स्थानीयलाई खतरा
रेशमराज रोकाया | जेठ २५, हुम्ला | सिमिकोट गाउँपालिकाको वडा नं. ८ स्थित साँताको लिउरा खेत भन्ने स्थानमा करेण्ट लाग्दा स्थानिय भैर सिँहको गोरु मरेको खबर स्थानिय महेन्द्र रोकायाले जानकारी...