चैत १५, दाङ (रासस) | दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी...