नेपाली सेनामा भर्ति परीक्षा दिन पुगेका चार महिलासहित १२ जना पक्राउ
चैत १०, काठमाडौँ | नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित...