बझाङको सत्यवादीमावि केन्द्रबाट परीक्षामा चिट चोराउने दुई जनाप्रहरी थुनामा
टेकेन्द्र बोहरा, चैत ८ । बिहीबार सञ्चालनभएको एसईई परिक्षामाबझाङमा चिट चोर्न सहयोग गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ
सत्यवादीमाविभोपुर केन्द्रमा चिट चोराई रहेको अवस्थामादुई जनालाई प्रहरीले प्रकाउ गरेको हो ।...