बिहेको एक महिना नपुग्दै, शंकास्पद मृत्यु, गाडिएको शव निकालेर अस्पताल ल्याइयो
लोकेन्द्र प्रशाद जोशी | चैत्र २, दार्चुला । दार्चुलाको दुहु गाउँपालीका २ हिकिलामा एक महिलाको शव गाडेको ५ दिनपछि निकालिएको छ । सब शंकास्पद भएपछि पोष्टमार्टमकालागी निकालेर जिल्ला अस्पताल दार्चुला...