कपिलवस्तुमा दियालो नेपालद्धारा एम्बुलेन्स सेवा संचालन
माधव बेल्वासे/चैत्र ४, कपिलवस्तु | दियालो नेपाल कपिलवस्तुले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।
लामो समयको संघर्ष पछी दियालो नेपालले स्थानियहरुलाइ सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा संचालन गरेको हो ।...