नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा, यस्तो छ व्यवस्था
फागुन ११, नुवाकोट | नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार...