फागुन १२, नुवाकोट । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन ।
उनन्साठी वर्षीय तामाङलाई काठमाडाैको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका...