बाईपासलाई २५/२५ मिटरको राजमार्गका बनाउने निर्णयको स्वगतमा दिप प्रज्वलन
मङ्सिर १५, मकवानपुर । न्त्रिपरिषदको बैठकले रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा २५/२५ मिटर निर्माणगर्ने र हेटौडा बजारलाई १६ मिटर कायम गर्ने गरि हिजो गरेको निर्णयको स्वागतमा हेटौडामा दिप प्रज्वलन...