कात्तिक २०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान भएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै...