क्षेप्यास्त्र आक्रमणप्रति नेपालको निन्दा
कात्तिक २३, काठमाडौँ । नेपाल सरकारले सउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणबाट दुःखित भएको जनाउँदै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त आक्रमणको...