भदौ २, काठमाडौँ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४...