एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने

सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंलगामा सम्पन्न १५ औ...