दैलेखमा १० बर्षीय बालिका बलात्कार गर्न खोज्ने प्रहरीको फन्दामा
असार २९, दैलेख । दैलेखमा एक दस बर्षीय वालिका बलात्कार गर्ने खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ बर्षीय देउरामे रोकाय १० वर्षकी बालिका बलात्कार गर्न खोजेको...