सम्राट सिंह/असर ४५, बझाङ । सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन ।
सडक निमार्ण गर्दा...