श्रेष्ठ अपहरणका योजनाकार सार्वजनिक, घर्तीको पनि हत्या गरेको खुलाशा

असार २७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको रहस्य खुलेको छ ।
श्रेष्ठलाई हत्या गर्ने क्रममा प्रत्यक्षदर्शी रहेका दाङकै...