फागुन ६, डोटी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय–काठमाडौँ डाँक सेवा प्रभावकारी हुन सकेको छैन् ।
सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा...