मङ्सिर ११, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु पछिल्लो समय दुर्गन्धित बन्दै गएको छ ।
चार दिनदेखि बुबाको उपचारका क्रममा अस्पतालमा रहनुभएका टाक्सिन्दु सोलुखुम्बुका छप्ते शेर्पा भन्नुहुन्छ “बुबा त बिरामी हुनुभयो, म...