सिन्धुलीमा दुई सय पचासभन्दा बढी बालश्रमिक
मङ्सिर ५, सिन्धुली । ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस देशैभर विविध कार्याक्रम आयोजना गरी मनाइएको छ ।
सो अवसरमा जिल्ला बालकल्याण समितिले जिल्लास्तरीय...