उत्तराखण्ड घटना :बादल फाट्यो, बग्यो गाउँ! के हो बादल फाट्नु भनेको?
काठमाडौँ | उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ। उत्तरकाशीका जिल्ला...