असोज ४, दोलखा । आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलामी गएका स्थानीयवासी ३५ वर्षिय...