साउन ११, काठमाडौँ । अविरल वर्षा र बाढि पहिरोले बाग्लुङ्ग, गुल्मी , पर्वत, स्याङ्गजा , अर्घाखाँची र प्युठान जिल्लामा ठुलो ज्युधनको क्षति भएको छ ।