पेट्रोेल वितरणको
स्पष्ट नीति नहुँदा सञ्चारकर्मी इन्धन पाउनवाट वन्चित
मंसिर २४, पोखरा । देशमा विद्यमान इन्धनको चरम अभावसंगै इन्धन वितरणमा भएको मनोमानी प्रक्रियाले सञ्चारकर्मीहरु समेत मर्कामा परेका छन् । पोखरामा अति आवश्यकीय क्षेत्रलाई इन्धन वितरण गर्ने जिम्मा दिइएको कालिका फ्यूल...