अहिलेका मन्त्रीहरुलाई स्टन्टको जरुरी छैनः परराष्ट्र मन्त्री राणा
साउन १६, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् ।
बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले...