विद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरण अभियान उग्रतारा उमाबिबाट शुरु
बैशाख ५, डडेल्धुरा । नयाँ वर्षको सुरुवातसँगै चालु शैक्षिक सत्रलाई लक्षित गरि डडेल्धुरामा विद्यार्थी भर्ना अभियान सहित निःशुल्क पाठ्यपुस्तक बितरण अभियान शुरु भएको छ । चालु शैक्षिक सत्रमा डडेल्धुरामै पहिलो...