नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी वृद्धि
ललित बोहरा/ मंसिर २६, डडेल्धुरा । नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी भईरहेको छ । ईन्धन अभावले ढुवानीमा मुल्य वृद्धि भएको भन्दै डडेल्धुरा जिल्लाका व्यपारीहरुले दैनिक उपभोग्य सामग्रीमा कालोवजारी हुने गरेको...