विद्यालयको निम्ती काम गर्न पुराना शिक्षक विद्यार्थीहरु संगठित हुँदै
मंसिर १, सल्यान । सल्यानको उत्तर पश्चिममा पर्ने श्री जनता उमावि रागेचौरमा विद्यालको वृहत्तर विकास तथा उन्नतिका लागि अध्ययन अध्यापन गरेका विद्यार्थी तथा शिक्षकलाई समेटी भूपु शिक्षक विद्यार्थी संघ गठन...