बुद्धिमानको बुद्धि फेरिएपछि…
प्रभात सुवेदी । कात्तिक १८, बर्दिया । सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा निःशुल्क कानुनी सहायता सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘बुद्धिमानको बुद्धि फेरिएपछि’ मंगलबार सदुरमुकाम गुलरिया स्थित राधाकृष्णचोकमा प्रदर्शन गरिएको...